arrow

काठमाडौँ छिर्ने नाका चन्द्रागिरिको विकास तथा पूर्वाधार निर्माणमा प्रगति हुन सकेन

logo
प्रकाशित २०७४ असोज ३१ मंगलबार
chandragiri-china-toli.jpeg

काठमाडौं ।  विनाविभागीयमन्त्री विक्रमबहादुर थापाले दलहरुबीचको राजनीतिक धुर्वीकरणले लोकतन्त्रिक शक्तिलाई बलियो बनाउने बताएका छन्  । 

नैकापस्थित इन्द्र अन्नपूर्ण योग केन्द्रले आफ्नो स्वागतमा मंगलबार  आयोजना गरेको कार्यक्रममा उनले पछिल्लो राजनीतिक धु्रवीकरणका कारण प्रजातान्त्रिक शक्तिलाई बलियो बनाउन पार्टी उक्त समूहमा आबद्ध भएको जानकारी दिए । 

केन्द्रका सल्लाहकार देवेन्द्र प्रधानले काठमाडौँ छिर्ने महत्वपूर्ण  नाकाका रुपमा चन्द्रागिरि भए पनि स्थानीय विकास तथा पूर्वाधार निर्माणमा प्रगति हुन नसकेकामा  गुनासो गरे । 

केन्द्रका अध्यक्ष सुभाष घिमिरेले मानिसले स्वस्थ्य जीवन राख्न योग तथा आयुर्वेद शिक्षालाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए  । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ