arrow

करेन्ट लागेर महिलाको मृत्यु

logo
प्रकाशित २०७४ कार्तिक २ बिहिबार
Death-body-nepali-simbol.jpg.jpeg

उर्लाबारी । मोरङको पथरी शनिश्चरे नगरपालिका १० मा करेन्ट लागेर गएराति एक महिलाको मृत्यु भएको छ । 

घरमै मोबाइल चार्ज गर्नेक्रममा करेन्ट लागेर ४० वर्षीया ओमकुमारी बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए । 

करेन्ट लागेर गम्भीर घाइते उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ