- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पूर्वप्रधानमन्त्री विष्टको शनिबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।
९१ बर्षको उमेरमा शनिबार आफ्नै निवास ज्ञानेश्वरमा मृत्यु भएका विष्टको शनिबार नै दाहासंस्कार गर्न लागेको परिवार स्रोतले जनाएको छ ।
लामो समयदेखि अस्वस्थ रहेका विष्टका दुई छोरा र तीन छोरी छन् ।
काठमाडौंको ठमेलमा जन्मेका विष्का दुई वर्ष अघि मात्र श्रीमती र एक छोराको निधन भएको थियो ।
विष्ट तीन पटक प्रधानमन्त्री र तत्कालीन राजा ज्ञानेन्द्र शाहको नेतृत्वमा बनेको सरकारमा उपाध्यक्ष थिए ।