- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
संस्पेन्स–थ्रिलर फिल्म ‘हेट स्टोरी’ सिरिजको तेस्रो फिल्मको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा उत्तेजित एवं गर्मागर्मी दृष्यले सनसनी मच्चाईरहेका छन् ।
फिल्ममा शर्मन जोशी, जरीन खान, डेजी शाह र करण सिंह ग्रोवर मुख्य भूमिकामा छन् । सिरिजका अघिल्लो संस्करण अर्थात फिल्म ‘हेट स्टोरी’ र ‘हेट स्टोरी–२’ जसरी यसमा पनि कयौं सेक्स र बदलाको दृष्यहरु देखाइएका छन् ।
ट्रेलरअनुसार यो जान्न सकिन्त कि कथा दुई कारोबारी व्यक्ति र उनीहरुको पावरकै हो । करणले यसअघि, पहिले ‘अलोन’ मा बिपाशा बसुसंग हट सिन दिइसकेका छन् ।