arrow

लमजुङको धमिलीकुवामा आमसभाः रामचन्द्र पौडेल, गगन थापालगायतको सम्बोधन

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
nepali-congress-flag.jpg.jpeg

लमजुङ । नेपाली काँग्रेस लमजुङको आयोजनामा सोमबार प्रदेश (क) को धमिलीकुवामा विशाल आमसभा हुने भएको छ । 

पहिलो चरणको निर्वाचन हुने जिल्लामा परेको लमजुङमा प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन मंसिर १० गते हुँदैछ ।

उक्त आमसभाको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र युवा नेता गगनकुमार थापाले सम्बोधन गर्ने नेपाली काँग्रेस लमजुङले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ