arrow

बागलुङमा कम्युनिष्ट गठबन्धनको बितण्डा

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
baglung_district.png

बागलुङ । बागलुङमा मतदान प्रक्रियामा कम्युनिष्ट गठबन्धनले अवरोध गरिरहेको खवर छ । 

ताराखोला लगायतका मतदान केन्द्रमा कम्युनिष्ट गठबन्धनले मतदातालाई तानेर लैजाने अनि आफ्नो चिन्हमा मत हाल्न लगाउने गरेको खवर भाइरल भएको हो । 

यद्यपि मतदान अधिकृतले भने मतदान शान्तिपुर्ण रुपले भइरहेको बताएका छन् । 

यसअघि पनि बागलुङमा कम्युनिष्ट गठबन्धनले आचार संहिता उल्लंघन गरेको, मतदाता धम्क्याएको लगायतका गतिविधि गर्दै आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ