arrow

प्रदिप पौडेलले मतदान गरे, भने यसो 

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
pradip-poudel1.jpg

तनहुँ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रदेशसभा उम्मेदवार प्रदिप पौडेलले मतदान गरेका छन् । 

प्रदेश सभाको लागी तनहुँ क्षेत्र नम्बर २ क तर्फका उम्मेदवार पौडेलले शुक्ला गण्डकी नगरपालिका वडा नम्बर ८ स्थित गाउँ फर्कोदय माबि  ख केन्द्रबाट मतदान गरेका हुन् ।

मतदानपछि प्रतिक्रिया दिँदै पौडेलले लोकतन्त्रको लक्ष्य प्राप्तिको लागि निर्वाचनले देशमा शान्ति र विकासको ढोका खुल्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ