- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। प्रतिनिधि सभा निर्वाचन अन्तरगत रसुवामा नेपाली कांग्रेसका मोहन आचार्यले करिब १२ सय मतको अग्रता लिएका छन्।
उनका निकट्तम प्रतिद्वान्दी नेकपा एमालका जनार्दन ढकालले ३९९५ मत पाउँदा कांग्रेसका आचार्यको ५५८४ मत रहेको छ।
रसुवामा आचार्य विज उन्मुख देखिएका छन्।