arrow

गोरखा २ मा बाबुराम नारायणकाजी भन्दा ३ हजारले अघी

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
baburam-narayankaji.jpg

गोरखा। मतपरिणामको लागि वहुप्रतिक्षित गोरखा २ मा बाबुराम भट्टराईले प्रतिष्पर्धी नारायणकाजी श्रेष्ठसँग मतान्तर बढाउँदै लगेका छन्। भट्टराई र श्रेष्ठको मतान्तर ३ हजार बढी देखिएको छ।

पछिल्लो मत परिणाम  अनुसार भट्टराईले २० हजार ८९७ मत ल्याएका छन् भने नारायणकाजी श्रेष्ठले १७ हजार ८२९ मत ल्याएका छन्। 
 
गोरखा १ मा भने कम्युनिष्ट गठवन्धनका हरिराज अधिकारीले १५ हजार २९९ मत ल्याए भने काँग्रेसका चिनकाजी श्रेष्ठले १३ हजार २२२ मत ल्याए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ