विराट कोहली र अनुष्का शर्माको भयो बिहे [फोटोफिचरसहित]

प्रकाशित मिति : २०७४ मङ्सिर २६ मंगलबार , ६,२५५ पटक हेरिएको

मुम्बई । भारतीय क्रिकेट कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माबीच विवाह भएको छ । दुवैले इटलीमा बिहे गरेका हुन् । उनीहरुको पार्टी भने मुम्बईमा हुने जनाइएको छ । 

उनीहरुको २६ डिसेम्बरमा पार्टी हुने जनाइएको छ । उनीहरु ७ डिसेम्बरमा इटाली गएका थिए । विवाहमा भारतीय पुर्व ब्याट्सम्यान सचिन तेन्दुलकर पनि थिए । 

अनुष्का र सचिन दुवैले विवाहको तस्वीर सामाजिक संजालमा पोष्ट गरेका छन् । 

विवाहमा परिवार र नजिकका आफन्त मात्र सामेल भएको जनाइएको छ । 

INSIDE PHOTOS: रिंग सेरेमनी से मेहंदी तक, विराट-अनुष्का ने ऐसे लिए सात फेरे

नयाँ