arrow

टोखामा गोली लागेकी महिलाको पहिचान खुल्यो (अपडेट)

logo
प्रकाशित २०७४ पुष ५ बुधबार
Bullet_Fire.jpeg

काठमाडौं। शिवपुरी बन्यजन्तु आरक्षभित्र गोली चल्दा एक महिला घाईते भएकी छिन्। घाईतेको पहिचान खुलेको छ।

दुर्गा दुलाल नाम गरेकी महिला घाईते भएकी हुन्। उनको कोखामा दुई गोली लागेको र काठमाडौं स्थित ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ।  गोली चलाउनेको खोजी भैरहेको छ। 

प्रहरी घट्नास्थल तर्फ गएको तर थप जानाकारी नआएको प्रहरीले जनाएको छ। सेनाको नियन्त्रणमा रहेको निकुञ्ज नजिक गोली चलेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ