arrow

इपिएल क्रिकेटः मंगलबार प्लेअफ पुग्ने सबै टिमको छिनोफानो हुँदै, चितवन र भैरहवा मैदानमा

logo
प्रकाशित २०७४ पुष ११ मंगलबार
EPL-logo-jpg.jpg

काठमाडौं काठमाडौंमा जारी एभरेस्ट प्रिमियर लिग इपिएल क्रकेटमा मंगलबार प्लेअफ पुग्ने टिमको टुंगो लाग्दैछ । अहिलेसम्म विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्स प्लेअफमा पुगिसकेका छन् । 
६ टोली सहभागी प्रतियोगितामा काठमाडौं किंस इलाभेन बाहिरिएको छ । 

मंगलबार समुह चरणका अन्तिम दुई खेल हुँदैछन् । 

पहिलो खेलमा चितवन वारियर्स र भैरहवा ग्लाडियटर्स खेलिरहेका छन् । 

टस हारेर पहिले ब्याटिङ गरिरहेको चितवनले ६ ओभरमा २२ रन जोड्दा ३  विकेट गुमाइसकेको छ । 

दोस्रो खेलमा पोखरा राइनोज र ललितपुर पेट्रियोट्स भिड्दै छन् । 

पोखरा, ललितपुर र चितवनमध्ये दुई टिम प्लेअफमा पुग्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ