- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बुटवल। रुपन्देहीको देवदह नगरपालिकामा फर्निचर व्यवसायी बलु पौडेलको गोली हानी हत्या भएपछि तनावग्रस्त छ बुटवल छ। हत्यारालाइ कारबाहीको माग गर्दै युवा संघले बिज्ञप्ती जारी गरी भोली (शनिवार) देखि अनिश्चितकालको लागी बन्दको आव्हान गरेको छ।