arrow

बार्सिलोनाः २–० ले पछि परेको टिम कसरी ४–२ ले भयो विजयी ?

logo
प्रकाशित २०७४ माघ १ सोमबार
messi-barcelona.jpg

काठमाडौं । स्पेनिस लिग ला लिगा फुटबलमा बार्सिलोनाको विजयी यात्रा कायमै रहेको छ । बार्सिलोनाले आइतबार राति रियाल सोसिडाडलाई उसकै मैदान इस्टाडिओ एनोएटामा ४–२ ले हरायो । 

२–० ले पछि परेको बार्सिलोनाले त्यसपछि लगातार गोल गर्दै महत्वपुर्ण ३ अंक बटुल्यो । सोसिडाडका लागि विलियन जोस र युआन्मीले गोल गरे । 

बार्सिलोनाका लागि लुइस सुवारेजले २ तथा पाउलिन्हो र लिओनल मेस्सीले १–१ गोल गरे । 

यो जितपछि बार्सिलोनाले १९ खेलबाट ५१ अंकसहित दोस्रो स्थानको एथलेटिको मड्रिड भन्दा ९, तेस्रो स्थानको भ्यालेन्सियाभन्दा ११ र चौथो स्थानको रियाल मड्रिडभन्दा १९ अंकको अग्रता लिएको छ । 

Luis Suarez served up Barcelona’s first win away against Real Sociedad since 2007

 

Suarez's two goals and an assist helped Barcelona move nine points clear in La LigaIn driving rain, Real Sociedad took the lead after eight minutes through striker Willian Jose

Juanmi made it 2-0 after 35 minutes as Barca looked set for an unexpected slip-up

However Paulinho pulled a goal back, and Barca went on to tighten their grip on the league



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ