arrow

मोटरसाईकल दुर्घटनामा डांगीको मृत्यु

logo
प्रकाशित २०७४ माघ ३ बुधबार
accident-final.jpeg

सल्यान । सल्यानमा बुधवार मोटरसाईकल दुर्घटना हुदा पशुसेवा कार्यालयका एक कर्मचारीको मृत्यु भएको छ ।

जिल्लाको बागचौर नगरपालिका २ सारदाखोलामा  रा ४ प २०१२ नम्बरको मोटरसाईकल दुर्घटना हुदा पशुसेवा केन्द्र बागचौरमा कार्यरत कार्यालय सहयोगी ५४ बर्षीया पूर्ण बहादुर डांगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी भरत वि.क.ले जानकारी दिए ।

कार्यालयबाट डांगीको घर बगाचौर नगरपालिका वडा नम्बर ९ तर्फ जाँदै गर्दा बाटोमा मोटरसाई दुर्घटना भएको उन बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ