arrow

हिन्दू धर्मको वैज्ञानिक तर्क : 'क्रति'देखि 'महाकाल'सम्म यसरी हुन्छ काल गणना

logo
प्रकाशित २०७४ माघ १३ शनिबार
hindu-symbols-60a.jpeg

काठमाडौ । हिन्दू धर्म जसलाई सनातन धर्म पनि भनिन्छ । यो धर्म संसारको सबैभन्दा प्राचीन धर्म हो । यो धर्म पूर्ण रुपमा ज्ञिानमा आधारित रहेको छ । बेद र पुराणले सिकाएको पाठको आधारमा चल्ने हिन्दू धर्मका सबै चार्डपर्वहरुको बैज्ञानिक आधार रहेको पाईन्छ । 

अहिले विश्वका धेरै मुलुकहरु काल गणनाको लागि अँग्रेजी क्यालेण्डरमा निर्भर हुनु परेको छ । त्यही अँग्रेजी क्यालेण्डरको आधारमा नै हामी समय मापन गर्दछौं । तर, यो अँग्रेजी क्यालेण्डरलाई हिन्दू धर्मको क्यालेण्डरको अगाडि केही पनि होईन भन्न सकिन्छ । 

प्राचीन वैदिक काल गणना विज्ञान तथा गणितको जटिल रचनामा आधारित रहेको छ । हिन्दू धर्मको समय मापन यति बैज्ञानिक छ कि यसले परमात्मादेखि सुक्ष्म जीवाणुसम्मको आयू निर्धारण गर्न सकिन्छ । कस्तो छ त हिन्दू धर्मको काल गणना । 

क्रति         = सेकन्डको ३४ हजार भाग
१ त्रुति         = सेकन्डको  ३ सय भाग
२ त्रुति         = १ लव
१ लव         = १ क्षण
३० क्षण         = १ विपल
६० विपल         = १ पल
६० पल         = १ घडी (२४ मिनेट)
२।५ घडी          = १ होरा (घन्टा)
२४ होरा         = १ दिवस (दिन वा वार)
७ दिवस          = १ सप्ताह
४ सप्ताह         = १ महिना
२ महिना         = १ ऋतु
६ ऋतु         = १ वर्ष
१०० वर्ष         = १ शताब्दी
१० शताब्दी     = १ सहस्राब्दी
४३२ सहस्राब्दी     = १ युग
२ युग         = १ द्वापर युग
३ युग         = १ त्रेता युग
४ युग         = सतयुग
१ महायुग         = सतयुग + त्रेतायुग + द्वापरयुग + कलियुग
७६ महायुग     = मनवन्तर
एक हजार महायुग     = १ कल्प
१ नित्य प्रलय     = १ महायुग (धरतीमा जीवनको जन्म तथा आरम्भ)
१ नैमितिका प्रलय     = १ कल्प (देवीहरुको अन्त तथा जन्म)
१ महाकाल     = ७३० कल्प (ब्रह्माको अन्त तथा जन्म)
हिन्दू परम्पराको पछि कति गहन विज्ञान छिपेको छ तर हामीलार्इ यस्तो विज्ञानको बारेमा सिकाउने नै गरिएको छैन । त्यसैले हामीले यस्तो विषयमा जानकारी नै पाउने गरिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ