arrow

बार्सिलोनाको अपराजित यात्रा बढ्यो, मेस्सीको जादू कायमै , सुवारेज प्लेयर अफ द मन्थ

logo
प्रकाशित २०७४ माघ १५ सोमबार
messi-messi.jpg

काठमाडौं । लियोनल मेस्सीको जादू कायमै रहँदै स्पेनिस लिग फुटबलमा बार्सिलोनाको अपराजित यात्रा कायमै रहेको छ । 

जित यात्रा बढाउने क्रममा बार्सिलोनाले आइतबार राति अलाभेसलाई २–१ ले हरायो । 

जोन गुइडेटीले गोल गर्दै २३ मिनेटमा अलाभेसलाई अग्रता दिलाए । 

बार्साको मैदान नोउ क्याम्पमा अलाभेस दंग देखियो । तर ७२ औं मिनेटमा लुई सुवारेजले गोल गर्दै बराबरीमा ल्याए । 

८४ औं मिनेटमा मेस्सीले निर्णायक गोल गरे र बार्सिलोनालाई जिताए । 

सुवारेज प्लेयर अफ द मन्थ भएका छन् । 

यो जितले बार्सिलोना २१ खेलबाट १८ जित र ३ बराबरीसहित ५७ अंकबाट लिगको शिर्ष स्थानमा छ । 

दोस्रो स्थानको एथलेटिको मड्रिडको ४६ अंक छ । तेस्रै स्थानको भ्यालेन्सियाको ४० र चौथो स्थानको रियाल मड्रिडको ३८ अंक छ । 

Lionel Messi was on hand yet again to help Barcelona come from behind to beat Alaves at the Nou Camp on Sunday night

Messi completed the comeback with a sublime 84th-minute free kick that was perfectly placed into the top right corner

Luis Suarez equalised for the home side 12 minutes before Messi struck the winner as they stretched their lead to 11 points

Barcelona's latest acquisition Philippe Coutinho was hauled off before both Messi and Suarez had their say on the game

Suarez accepts the La Liga player of the month award from former Barca defender Eric Abidal ahead of kick off

 

Coutinho made his La Liga debut after appearing as a substitute in Barcelona's Copa del Rey win over EspanyolGoalkeeper Marc-Andre ter Stegen comes under pressure from opposition forward Ruben Sobrino at the Nou Camp

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ