arrow

देउवा सरकारले गरेका निर्णयले दुर्गामी असर पर्दैन : प्रवक्ता शर्मा

logo
कुमोद अधिकारी
प्रकाशित २०७४ माघ २४ बुधबार
bishwoprakash-sharma-hamrakura2.jpg.jpeg

विराटनगर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले सवैतहको निर्वाचन सम्पन्न भइसकेकाले अव चाडै सत्ता हस्तान्तरण प्रक्रिया अघि वढने वताएका छन्  ।   नेपाल प्रेस युनियन मोरङले विराटनगरमा बुधवार गरेको पत्रकार सम्मेलन वोल्दै उनले फागुनको दोश्रो सातासम्म नयाँ सरकार वन्ने वताए ।
 
संवैधानिका प्रक्रियाका कारण सत्ता हस्तान्तरणमा केही ढिलाई भएको उनको भनाई थियो । प्रवक्ता शर्माले पछिल्लो पटक सरकारले गरेको निर्णयले मुलुकलाई दुर्गामी असर नर्पने वताए । जान लागेको र आउने लागेको सरकार  भन्दापनी सरकारले गरेको राम्रो निर्णयलाई नयाँ सरकारले पनी निरन्तरता दिनुपर्ने उनले वताए ।
 
एक प्रश्नमा उनले पार्टिको विधि र प्रक्रिया अनुसार कांग्रेस भित्र रुपान्तर आवश्यक रहेको बताए । निर्वाचन कांग्रेसले भोगेको पराजयको आन्तरिक र दिर्घकालिन असर खोजेर पार्टिलाई नया ढंगवाट अगाडी वढाउनुपर्ने उनले वताए ।

प्रवक्ता शर्माले केन्द्रिय कार्य समितिको वैठक वोलाएर  कांग्रेसले महासमिति वैठकको मिति तोकिने वताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ