भ्यालेन्टाइन डे भन्दा अगाडि भाइरल भएकी यी युवती, किन ? फोटोफिचरसहित

प्रकाशित मिति : २०७४ माघ २९ सोमबार , ९,९८१ पटक हेरिएको
तस्वीर – एजेन्सी

काठमाडौं । कसैलाई चर्चामा ल्याउन एउटा अवसर चाहिन्छ । यतिबेला समाजिक संजालमा एक युवतीको तस्वीर भाइरल भइरहेको छ । 

युवतीको हेराई निकै लोभलाग्दो भएको भन्दै इन्स्टाग्राममा उनी ट्रेन्डिङमा परेकी छिन् । 

ट्वीटरमा पनि उनको नाम शिर्ष १० मा छ । धेरैले उनको तस्वीरमा लोभलाग्दा कमेन्ट पनि गरेका छन् । 

उनी भारतको मलयाली नायिका प्रिया प्रकाश वारियर हुन् । १८ वर्षीया प्रिया केरलको त्रिशुरमा बस्छिन् । 

उनको डेब्यू फिल्म ओरु अदार लभ हो । यही फिल्मको मानिक्या मलाराया भिडियो गीत भाइरल भइरहेको छ । 

वैलेंटाइन डे से पहले वायरल हुई ये लड़की, ट्विटर पर आ रहे ऐसे रिएक्शन

नयाँ