arrow

काठमाडौंमा भ्यानले हान्यो पैदल यात्रीलाई 

logo
प्रकाशित २०७४ फागुन १ मंगलबार
accident-final.jpeg

काठमाडौं । काठमाडौंको टंकेश्वरमा मंगलबार बिहान भ्यानको ठक्करबाट पैदलयात्री घाईते भएका छन् । 

ओखलढुंगा फोदीगाँउ घर भएका ४० बर्षीय हरिहर कार्की घाईते भएका हुन् । 

उनलाई बा १२ च ९९६८ नम्बरको भ्यानले बिहान ४ बजे ठक्कर दिएको हो । 

भ्यानको ठक्करबाट घाईते कार्कीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भैरहेको छ । 

सवारी दुर्घटना पश्चात भ्यान चालक फरार रहेकाले खोजी भैरहेको महानगरिय प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ