arrow

रामेछाप कांग्रेस शोकमा

logo
प्रकाशित २०७४ फागुन ३ बिहिबार

काठमाडौं । नेपाल विद्यार्थी संघ रामेछापका पुर्व  अध्यक्ष तारा बहादुर  थापाको बुधबार राति  आकस्मिक हृदयघातबाट बयोधा अस्पतालमा निधन भएको खबर सगै रामेछाप कांग्रेस नेता , कार्यकर्ता तथा नेविसंघलाई  शोकमा परेको हो ।

 २०५८ मा नेपाल विद्यार्थी संघ रामेछापको  अध्यक्ष भएका उनी  हाल ठाकुराम क्याम्पसमा उपप्रध्यापक थिए । रामेछापको लिखु गाउपालिका २ दुरागाउमा जन्मिका थापा प्रजातिन्त्रक अभियान्ता , बौधिक ,कुसल बैचारिक तथा सालिन ब्यक्तित्वको धनी थिए ।

प्रजातान्त्रिक योद्वा थापाको अभाव प्रजातन्त्रमा आस्था राख्ने रामेछापेलीले मात्र नभई देशले नै गुमाएको महसुस गरेको कांग्रेस नेताहरु बताउछन् । थापाको पार्थिव शरीरको अन्त्यष्टि बिहिबार  पशुपति आर्यघाटमा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ