- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । कास्कीको बिजयपुरमा बम बिष्फोट भएको छ । मंगलवार ११:४० बजे बम बिष्फोट भएको हो । बम बिष्फोटबाट प्रेस सेन्टर कास्कीका उपाध्यक्ष घनश्याम पाण्डे र प्रहरी जवान कुल बहादुर खत्री घाइते भएका छन् ।
घाइते पाण्डेको टाउको र घाटीमा चोट लागेको छ उनलाई गण्डकी मेडिकल कलेजमा उपचारको लागि लगिएको छ । भने प्रहरी जवानको शरिरमा चोट लागेको छ । शकास्पद बस्तु देखेपछि प्रहरीले घेरा हाल्दै गर्दा एक्कासी बम बिस्फोट भएको हो ।