- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। प्रधानमन्त्रि निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले एमाले नेता बिष्णु रिमाललाई प्रधानमन्त्रीका प्रमुख सल्लाहाकारमा नियुक्त गरेको छ।
प्रधानमन्त्रि केपी ओलीका निकट रहेर काम गरिरहेका रिमाल २०७२मा ओली प्रम हुँदा राजनीतिक सल्लाहाकार थिए।
रिमाल ओलीका प्रमुख सल्लाहाकार भएको कुरा बातावरणमन्त्रि लालबाबु पण्डितले जानकारी गराएका थिए।