arrow

सरकारले शनिवारसम्म पूर्णता पाउँछ : प्रचण्ड

logo
प्रकाशित २०७४ फागुन १८ शुक्रबार
pmprachandadahal.jpeg

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवारसम्म सरकारले पूर्णता पाउने बताएका छन् ।  

सुर्खेतको विमानस्थलमा शुक्रवार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने – “संघीय समाजवादी फोरमसहितको सरकार गठनका लागि छलफल चलिरहेकाले भोलिसम्म सरकारले पूर्णता पाउने छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले चैतको पहिलो हप्तामा एमाले र माओवादी केन्द्रबीच एकता हुने पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ