arrow

विश्वकप फुटबलको ट्रेलर सुरु, धमाधम मैत्रिपूर्ण खेलहरु 

logo
प्रकाशित २०७४ चैत ९ शुक्रबार
foot.jpg

काठमाडौं । तीन महिनापछि रुसमा हुने विश्वकप फुटबलको ट्रेलर सुरु भएको छ । विश्वकपका लागि टिमहरुले रणनीति बनाउँदै गर्दा धमाधम आपसमा मैत्रिपूर्ण खेलहरु पनि खेलिरहेका छन् । 

बिहिबार राति भएको खेलमा डेनमार्कले पानामालाई १–० ले हराएको छ । ब्लाज पेरेजले रातो कार्ड खाए पछि १० जनामा समेटिएको पानामालाई हराउन सिस्टोले गोल गरेका हुन् । 

त्यसैगरी अल्जेरियाले तान्जानियालाई ४–१ ले, वेल्सले चीनलाई ६–० ले, स्लोभाकियाले युएईलाई २–१ ले, फिलिपिन्सले फिजीलाई ३–२ ले, माउरिससले मकाउलाई १–० ले हरायो । 

थाइल्याण्डले गिबोनलाई पेनाल्टीमा ४–२ ले, लग्जेम्बर्गले माल्टालाई १–० ले हरायो । 
Sisto struck midway through the second half to sink a spirited Panama as they ended with ten

Panama, who are in England's World Cup group, fought hard to stifle Denmark's creativity

Panama showed against Denmark that writing them off as a push over would be a mistake



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ