arrow

यौन शोषणका शिकार चर्चित सेलिब्रिटीहरु !

logo
प्रकाशित २०७२ माघ २८ बिहिबार
एजेन्सी। सामान्यता हामी साधारण महिला मात्र यौन शोषणको शिकार हुन्छन् भन्ने सोच्ने गर्दछौ। तर साधारण महिला मात्र यौन शोषणको शिकार नभएर सेलिब्रिटीहरु पनि हुने गर्दछन्। जसको खुलासा सेलिब्रिटीहरु आफैले गरेका छन्।
 
पण्डित रविशंकरको छोरि अनुष्‍का शंकरले उनि सानो छदा यौन शोषणको शिकार भएको खुलासा गरेकि थिइन्। यस घटनाले उनलाई मानसिक र भावनात्‍मक चोट पुगेको बताएकि छिन्।
 
कल्कि केकलिनले आफु  यौन शोषणमा परेको खुलासा गरेर संसारलाई चकित पारेकि थिइन्। कल्किले एउटा इन्टरभ्युमा  आफु सानो छदा  यौन शोषण भएको बताएकि थिइन्। उनले भनिन्, 'मलाई थाहा छैन कि यो कुरा भन्न हुन्छ या हुदैन भनेर किनभने कुरा अगाडि आएमा यो कुनै पत्र पत्रिकाको हेडलाइन बन्नेछ तर मेरो लागि यो मजाको हेडलाइन हैन। यो एक तितो सत्य हो जुन मैले सानो छदा भोगे।
 
जीटीभिमा जोधाको भुमिका निर्वाह गरिरहेकि परिधि शर्माले कार्यक्रमका निर्देशक सान्ताराम वर्मा माथि यौन उत्‍पीड़नको आरोप लगाएकि  थिइन्।
 
'मेरे डेड की मारुति' वाट बलीउडमा कदम रखेकि हीरोइन रिया चक्रवर्ती आफ्नो बिल्डिंगको लिफ्टमा छेड़छाड़को शिकार भएकि थिइन्। रियाले यस बिषयलाई पुलिसमा उजुरि दिएकि थिइन्।
 
सोफिया हयात पनि १० बर्षको उमेरमा यौन शोषणको शिकार भएकि थिइन्। उनको एक जना अङकलले उनलाई यौन शोषण गरेका थिए।
 
बिग बोसमा भाग लिइसकेकि महाशहूर मोडल, प्लेबॉय मेट र एक्टर पामेल एंडरसनले कान फिल्म फेस्टिवलको कम्रमा एक स्तब्ध बनाउने कुरा प्रकट गरेकि थिइन्।  बकौल पामेलाको  छ बर्षकै उमेरमा यौन शोषण भएको थियो। र यो काम एक महिलाले गरेकि थिइन्।. उनिले पामेलालाई हेरचाह गर्ने जिम्मा पाएकि थिइन्। पामेलाको १२ बर्षको उमेरमा बलात्कार भएको थियो। त्यसको केहि समय पछि पुन उनको गयाङरेप भएको थियो।
 
पप स्‍टार मेडोनालाई एक अज्ञात ब्याक्तिले बिल्डिंगको छतमा बन्दुक देखाएर बलात्कार गरेका थिए। यो उनको करियरको शुरुआत समयमा भएको थियो। यस घटनाले उनलाई धेरै आघात पुर्याएको बताउने गरेकि छिन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ