arrow

टेलिभिजन स्टारको बढेमानको स्तन !

logo
प्रकाशित २०७२ चैत १३ शनिबार
boobs.jpg.jpeg
एजेन्सी । अमेरिकी टेलिभिजन स्टार ल्यान्सी वाइल्ड विश्वमै ठूलो स्तन भएकी महिलाहरुको सुचीमा ७ औं नम्बरमा पर्ने गर्छिन् । उनले आफ्नो स्तनको १२ औं पटक प्लास्टिक सर्जरी गरेकी छिन् । ल्यान्सीलाई आफ्नो ठूलो स्तनका कारण सुत्न अप्ठ्यारो हुन्छ भने उनलाई आफ्ना छोराछोरीका अगाडि स्तनका कारण थोरै लाज पनि लाग्छ । 
 
उनका ६ सन्तान छन् । पछिल्लो मंगलबारका दिन यिनै ल्यान्सीलाई अमेरिकाको मियामी समुन्द्री तटमा देखियो । त्यो अवसरमा उनको बढेमानको स्तन खुलेरै देखिएको थियो । ४५ वर्षीया ल्यान्सीलाई अत्यधिक ठूलो स्तन भएका कारण मिल्दो ब्रा सजिलै भेट्टाउन भने मुस्किल पर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ