arrow

कान्स फिल्म फेस्टिवलमा हट नायिकाहरुको ताँती

logo
प्रकाशित २०७३ जेठ ७ शुक्रबार
gphoto_9da48cf915.jpg.jpeg
एजेन्सी। यस बर्षको कान्स फिल्म फेस्टिवलमा मे ११ देखि २२ सम्म फ्रान्स चलिरहेको छ । फेस्टिवलमा सलेब्रेटिहरुका स्टाइलिश लुकका कारण पनि चर्चामा रहने गरेको छ। बिहिवार भएको फेस्टिवलको रेड कारपेटमा मोडल बेला हेदीद रातो कपडामा निकै हट देखिइन् । 
 
उनि रेड कार्पेटमा देखिएसँगै सबै फोटोग्राफर्स उनि तर्फ झुम्मिए । उनि रातो हट आउटफिटमा देखिएकि थिइन् । उनले फोटोग्राफर्सलाई फरक-फरक पोज दिइन्। उनि बाहेक रोजी हन्टिगटन व्हिटले, एलेसेन्ड्रा एम्ब्रोसियो, जोर्डन डन, इरीना लगायत अन्य सेलिब्रिटीज पनि कान्सको रेड कार्पेटमा देखिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ