arrow

कतारका अर्थमन्त्रीलाई पक्राउ गर्न आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
al  shreef.jpg

काठमाडौँ। कतारका अर्थमन्त्री अलि सरिफ अल ईमादी लाई पक्राउ गर्न आदेश दिइएको छ । 

कतारका महान्यायाधिवक्ता  सार्वजनिक सम्पत्ति एवं शक्तिको दुरुपयोग गरेको आरोपमा अनुसन्धानका क्रममा अर्थमन्त्री अल ईमादीलाई पक्राउ गर्न आदेश दिएका हुन् ।

बिहीबार सार्वजनिक क्षेत्र सम्बन्धी अपराध सम्बन्धी कागजात र प्रतिवेदनहरूको समीक्षा पछि यो निर्णय गरिएको कतार न्युज एजेन्सीले जनाएको छ ।

 अल ईमादी सन् २०१३ देखि अर्थमन्त्री रहिआएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ