arrow

अब एक विद्यालय एक स्वास्थ्यकर्मी, विद्यार्थीहरुको नियमित स्वास्थ्य जाँच

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
Public_school_1618134814.jpeg

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत एक विद्यालय एक स्वास्थ्यकर्मी राख्ने घोषणा गरेको छ । 

अर्थमन्त्री विष्णु पौडेलले वजेट प्रस्तुत गर्दै यस्तो योजना अघि सारेका हुन् । प्रत्येक आर्थिक वर्षको सुरुमा नै विद्यार्थीहरुको कान र आँखा चेक जाँच गरिने उनले बताएका छन् ।

विद्यार्थीहरुको नियमित स्वास्थ्य जाँचका लागि सरकारले वजेटमार्फत यस्तो योजना अघि सारेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ