arrow

अष्ट्रेलियाले पठायो भारत, नेपाल र श्रीलंकाका लागि स्वास्थ्य सामग्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २१ शुक्रबार

काठमाडौं । अष्ट्रेलियाको विदेशमन्त्रालयले भारत, नेपाल र श्रीलंकाको लागि स्वास्थ्य सामग्री बोकेको सैन्य विमान त्यहाँबाट उडेको जनाएको छ ।

भारतका लागि अक्सिजन र नेपाल र श्रीलंकाकालगि व्याीक्तग स्वास्थ्य उपकरणहरु अष्ट्रेलिया सरकारले अनुदान स्वरुप प्रदान गरेको हो ।

अग्रपंतिमा खटिने कर्मचारीका लागि पीपीईलगायतका स्वास्थ्य सुरक्षा सामग्रीहरु स्कट मोरिसन सरकारले अनुदान सवरुप प्रदान गरेको अष्ट्रेलियाको विदेशमनत्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ