arrow

साउदी अरेबियाको नयाँ पाठ्यक्रममा रामायण, महाभारतलगायत हिन्दु र वौद्धधर्म समावेश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ५ शनिबार
ramayan-mahabharat.jpeg

काठमाडौं । साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानको भिजन २०३० अनुसार साउदीको शिक्षा क्षेत्रमा विभिन्न देशहरुको धार्मीक र सांस्कृतिक कुराहरु समेटिएका छन् ।

साउदीका विद्यालयमा जिओग्राफि र सामाजिक अध्यनका बिषयमा हिन्दु र वौद्ध धर्म एवं हिन्दु धर्मका ग्रन्थ रामायण र महाभारतका सामग्रीहरु समेत समेटिएका हुन् ।

यसबाहेक इन्दुस सभ्यताको विकास र आर्य सभ्यताका बिषय समेत पाठ्यक्रममा समावेश गरिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

यसबाहेक भिजन २०३० अनुसार अंग्रेजि भाषा समेत अनिवार्य बनाइएको छ । साउदीको अर्थतन्त्रको निर्भरता तेलमा मात्रै सिमित नराख्न साउदीको अर्थतन्त्रलाई स्वास्थ्य,शिक्षा, पर्यटन एवं पूर्वाधारको क्षेत्रमा विस्तार गर्ने उद्देश्यका साथ प्रिन्स सलमानले साउदी भिजन २०३० योजना सन् २०१६ मा अघि सारेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ