arrow

कोरोना निको हुने दर ९३ प्रतिशत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १७ बिहिबार
corona-variant.jpg

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप दुई हजार ७६० जनामा कोरोना भाइरस  सङक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अबधिमा सात हजार १३० जनाको पिसिआर तथा तीन हजार ८५५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा क्रमशः एक हजार ८५७ र ९०३ जनामा कोरोना  पुष्टि भएको हो ।

सोही अबधिमा देशभर ३३  सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नौहजार हजार १४५ जना सङ्क्रमितको मृत्यु भएको छ । त्यस्तै  सोही अबधिमा देशभर चार हजार १७ जना उपचारपछि निको भइ घर फर्किएका छन् ।  

सङ्क्रमण  निको हुने दर ९३ दशमलब ७ प्रतिशत रहेको छ ।  हालसम्म ६ लाख १४९ जना सङ्क्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ