arrow

सम्पर्कविहीन भएकी विमला वली फर्किइन् माओवादी केन्द्रमा !

logo
नारायण वली,
प्रकाशित २०७८ साउन २० बुधबार
bimala oli1-1619949835.jpg

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमला कुमारी खत्री वली फेरि माओवादी केन्द्रमै फर्किएकी छन् । 

करिब हप्तादेखि ‘सम्पर्कविहीन’ भनिएकी वली बुधवार प्रदेश सभा सचिवालयमा रहेको माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएको माओवादी केन्द्रका एक सांसदले जनाएका छन् ।

उनका अनुसार, उनी आफैँ पार्टीको सम्पर्कमा आएकी हुन् । विमलाले आफूलाई एमालेका सांसदहरूको निगरानीमा राखेको बताएकी छन् ।

 केही समयपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ