arrow

अफगानिस्तानका राष्ट्रपतिले देश छोडे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३१ आइतबार
ashraf-ghani-afghan-president.jpg
फाइल तस्विर।

काठमाडौं । अफगानिस्तानका राष्ट्रपति अशरफ घनीले देश छोडेका छन् । आइतबार मात्रै तालिबानले अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेको थियो ।

आइतबार अर्थात् आज नै राष्ट्रपति घानीले देश छोडेका हुन् । उनले ताजकिस्तानका लागि देश छोडेको समाचार एजेन्सी रोयटर्सलाई उदृत गर्दै समाचार एजेन्सी एनीले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ