arrow

बागमतीमा डोरमणिले राजीनामा दिए, अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाइने 

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७८ भदौ २ बुधबार
asta-laximi-sakya.jpg

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् ।  उनले राजीनामा दिएसँगै एमाले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरिएको छ ।

 हेटौँडामा बसेको बैठकले मुख्यमन्त्री पौडेललाई राजीनामा दिन लगाएर शाक्यलाई संसदीय दलको नेता चयन गरी मुख्यमन्त्री बनाउन लागिएको एमाले माधव नेपाल पक्षका एक सांसदले बताए । 

एमाले बागमती प्रदेश संसदीय दलको बैठक अहिले बसिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ