arrow

मन्त्रिपरिषद् बैठक जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३ बिहिबार
deuba-cabinet1-2078-03-29.jpg

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक जारी छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बैठक जारी रहेको हो ।  बालुवाटारले यसलाई नियमित बैठक भनेको छ ।  बैठकमा नियमितबाहेकका महत्त्वपूर्ण एजेन्डा नभएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ