arrow

ओलीसँग भाजपा नेताको भेट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ७ सोमबार
kp-oli1.JPG

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच आइतवार भेटवार्ता भएको छ । 
    
अध्यक्ष ओली निवास बालकोटमा भएको भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धबारे छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । 

चौथाइवालेले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ