arrow

६.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २३ बुधबार
E-urhuwUcAAKbnP.jpg

काठमाडौं । मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन सेवाले उक्त शक्तिशाली भूकम्पले राजधानीका भवनहरु नराम्ररी हल्लाएको बताएको छ । 

यसको क्षमता ६.९ रेक्टर स्केलको मापन गरिएको एएफपी समाचार एजेन्सीले ब्रेकिङ समाचार बनाएको छ । 

राजधानीबाट सयौं किलोमिटर टाढा भूकम्पको केन्दबिन्दू भए पनि राजधानीसम्मसमेत प्रभाव पारेको बताइएको छ । 

भूकम्प प्रशान्त तटीय क्षेत्रमा गएको हो । दक्षिणपूर्वी गुएरेर्रो राज्यमा अकापुल्कोको तटमा १४ किलोमिटर मुनी केन्द्रबिन्दू पारेर भूकम्प गएको हो । 

यसको क्षतिको विवरण आएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ