- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन सेवाले उक्त शक्तिशाली भूकम्पले राजधानीका भवनहरु नराम्ररी हल्लाएको बताएको छ ।
यसको क्षमता ६.९ रेक्टर स्केलको मापन गरिएको एएफपी समाचार एजेन्सीले ब्रेकिङ समाचार बनाएको छ ।
राजधानीबाट सयौं किलोमिटर टाढा भूकम्पको केन्दबिन्दू भए पनि राजधानीसम्मसमेत प्रभाव पारेको बताइएको छ ।
भूकम्प प्रशान्त तटीय क्षेत्रमा गएको हो । दक्षिणपूर्वी गुएरेर्रो राज्यमा अकापुल्कोको तटमा १४ किलोमिटर मुनी केन्द्रबिन्दू पारेर भूकम्प गएको हो ।
यसको क्षतिको विवरण आएको छैन ।