arrow

भूकम्पको झड्का 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २८ सोमबार
earthquake2.jpg

काठमाडौं । दोलखाको नाम्डु केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राति ८ बजेर ४१ मिनेट जाँदा दोलखाको नाम्डु केन्द्रविन्दू भएर ४.३ म्याग्नीच्यूटको भूकम्प गएको हो । 

यो भूकम्प गोरखा भूकम्पको पराकम्पन भएको सो केन्द्रले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ