arrow

बलिउडकी दीपिकाको हलिउड चलचित्र

logo
हाम्रा कुरा
प्रकाशित २०७३ साउन ५ बुधबार
deepika.jpg.jpeg
एजेन्सी ।  बलिउड अभिनेत्री दीपिका पादुकोणले हलिउडमा डेब्यू गरेको चलचित्र 'एक्सएक्सएक्स: द रिटर्न अफ ज्यानडर केज ' को ट्रेलर सार्वजनिक भएको छ ।
 
 चलचित्रको ट्रेलरमा दीपिका निकै बोल्ड रुपमा देखिएकी छन् । उनसँग हलिउड स्टार विन डीजल पनि ट्रेलरमा देखिएका छन् ।
 
चलचित्रको ट्रेलरमा दीपिकाको एक्शन हेर्न पाइनेछ । चलचित्रमा दीपिकाको नाम 'सेरेना' रहेको छ । चलचित्र २० जनवरी, २०१७ मा रिलीज हुदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ