arrow

कास्कीको मोदी खोलामा जीप दुर्घटना ८ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २५ सोमबार
durghatana

काठमाडौं। कास्की जिल्लामा पर्ने घान्द्रुकको मोदी खोलामा जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ।

पोखराबाट घान्द्रुक जानका लागि छुटेको जीपमा ९ जना सवार थिए। जसमध्ये ८ जनाको दुर्घटनामा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

घटनामा बाँच्न सफल भएका व्यक्ति भने भीरमा अड्किएका थिए । घाइते ति व्यक्तिलाई उद्धार गरी उपचारका लगि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास हमालका अनुसार मृतक कसैको पनि सनाखत भएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ