arrow

चीनले अफगानिस्तान मुद्दामा सम्बोधन गर्दै

logo
सिन्ह्वा,
प्रकाशित २०७८ असोज २५ सोमबार
taliban-afgan.jpg

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चीनफिङका विशेष प्रतिनिधि वाङ यीले मंगलबार अफगानिस्तान मुद्दामा जी २० नेताहरूको असाधारण शिखर सम्मेलनमा सम्बोधन गर्दै छन् । 
    
विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सोमबार दिएको जानकारी अनुसार चीनका राज्य काउन्सिलर एवं विदेश मन्त्री वाङले भिडियो लिंक मार्फत उक्त बैठकमा भाग लिनेछन् ।
    
उक्त शिखर सम्मेलन इटाली द्वारा आयोजना गरिदैछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ