arrow

जापानको सार्वभौमसत्ता दक्षिणी कुरिल टापुसम्म फैलिएको किशिदाको उद्घोष

logo
रासस/एएनआई/स्पुतनिक
प्रकाशित २०७८ असोज २६ मंगलबार
fumio kishida.jpg

टोकियो (जापान) । जापानका प्रधानमन्त्री फुमियो किशिदाले संसद्मा बहसको क्रममा आफ्नो देशको सार्वभौमसत्ता दक्षिणी कुरिल टापुहरूमा अन्य कुराहरू सहित विस्तार भएको बताएका छन्।

"हाम्रो देशको सार्वभौमसत्ता उत्तरी क्षेत्रहरू (दक्षिणी कुरिल टापुहरू) सम्म फैलिएको छ। यी क्षेत्रहरूको विवाद यथाशीघ्र अन्त्य गर्न आवश्यक छ, यो विवाद आउने पुस्तासम्म रहन दिनुहुँदैन।   जापान सरकार दृढतापूर्वक आफ्नो सार्वभौमसत्ताको रक्षा गर्न तयार छ । क्षेत्रीय सम्बन्धनको समस्याको समाधान गर्न रुससँग एक शान्ति सन्धि गर्नका लागि तत्पर छ"  किशिदाले भने। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ