फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध स्थल पाथीभरा (मुक्कुमलुङ) परिसरमा च्याब्रुङ स्तम्भ निर्माण गरिएको छ । किराँत याक्थुङ चुम्लुङ जापान शाखाको आर्थिक लगानीमा निर्माण गरिएको हो ।
Hamrakura.com