arrow

तालिबानको सवारीसाधनलक्षित ग्रेनेड आक्रमण

logo
एएफपी,
प्रकाशित २०७८ कार्तिक ३ बुधबार
afgan-pak-india-china.jpg
फाइल तस्बिर

काबुल। बुधवार अफगानिस्तानको राजधानी काबुलमा तालिबानको सवारीसाधनलक्षित ग्रेनेड आक्रमणमा भएको छ। यसमा परी दुई लडाकू र चार जना विद्यालयका बालबालिका घाइते भएका छन्। अपराधीहरुको खोज र अनुसन्धान सुरु गरिएको तालिबान आन्तरिक मन्त्रालयका प्रवक्ता कारी सईद खोस्तीले एएफपीलाई बताएका छन्।

प्रारम्भिक समाचारमा चार जना विद्यालयमा विद्यार्थी घाइते भएका अर्का एक अधिकारीले जानकारी दिएका  थिए। एक प्रत्यक्षदर्शीले एएफपीलाई भने, स्थानीय समयानुसार बुधबार बिहान ८ बजे काबुलको पश्चिम भागमा रहेको देह मझाङ जिल्लामा अत्यन्त व्यस्त समयमा सो विस्फोट भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ