arrow

अफगानले सबैभन्दा खराब मानवीय सङ्कटको सामना गर्नुपर्ने चेतावनी 

logo
एएफपी,
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
afgan-pak-india-china.jpg

काबुल । आउँदो जाडो याममा २ करोड २० लाख भन्दा बढी अफगानहरू ‘तीव्र खाद्यान्न असुरक्षा’ को सिकार बन्नेछन्, संयुक्त राष्ट्र सङ्घीय एजेन्सीहरूले सोमबार बताएको छ । 

पहिले नै अस्थिर अवस्थामा रहेको यस देशलाई विश्वको सबैभन्दा खराब मानवीय सङ्कटको सामना गर्नुपर्ने चेतावनी  दिइएको छ  ।

यस जाडोमा लाखौँ अफगानहरू आफ्नू देशबाट पलायन हुने  या भोकमरी बिच छनौट गर्न बाध्य हुने विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बीस्लेले बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ