arrow

कोरोनाबाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
corona-covid-delta-plus.jpg

बेइजिङ । जोन हप्किन्स विश्वविद्यालयको अध्ययनका आधारमा ह्वालह्वाले कोभिड-१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ । 

जसअनुसार-
देश         सङ्क्रमितको सङ्ख्या
विश्व          २४५,५०३,८७९ 
  अमेरिका     ४५,८२६,०९८
   भारत      ३४,२३१,८०९
   ब्राजिल     २१,७८१,४३६
   बेलायत    ८,९७८,४४३
   रुस       ८,२६०,०४५
   टर्की      ७,९६१,५०५
   फ्रान्स     ७,२४८,२८५
   इरान     ५,८९९,५०९
   अर्जेन्टिना  ५,२८६,०७४



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ