arrow

पूर्वराजा शाहबाट भाइटीका ग्रहण (फोटोफिचर)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २० शनिबार
xking-bhai-tika-shova.jpg

 काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भाइटीका लगाएका छन् । उनले कान्छी बहिनी शोभा राज्यलक्ष्मी देवी शाहीबाट भाइटीका ग्रहण गरेका हुन् । 

पूर्वराजाले पञ्चाङ्ग निर्णायक समितिले तोकेको उत्तम साइत शनिबार बिहान ११ः०२ बजेको समयमै टीका ग्रहण गरेका हुन् । उनी टीका लगाउन शाहीको घर कमलादीमा पुगेका थिए । 

उक्त क्रममा पूर्वराजा शाहले बहिनीलाई पनि टीका लगाइदिएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ