arrow

कोरोना सङ्क्रमित सङ्ख्यामा अमेरिका पहिलो, अर्जेन्टिना नवौँ

विश्वभर कति पुगे सङ्क्रमित ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
corona-world.jpg

काठमाडौं।  विश्वभर २५ करोड २९ लाख ५९ हजार ३४१ कोरोना सङ्क्रमित सङ्ख्या पुगेको छ । जोन्स होप्किङ्स विश्वविद्यालयका अनुसार कोरोना सङ्क्रमितको सङ्ख्यामा संयुक्त राज्य अमेरिका पहिलो र अर्जेन्टिना नवौँ स्थानमा रहेको छ । 

विश्वविद्यालयले नोभेम्बर १४ सम्मका विश्वलगायत नौ देशका कोरोना सङ्क्रमित सङ्ख्या सार्वजनिक गरेको छ ।  सङ्क्रमितको सङ्ख्यामा पहिलो अमेरिकामा ४ करोड ७० लाख ५० हजार ५०२ सङ्क्रमित रहेका छन् । दोस्रो स्थानमा रहेको भारतमा ३ करोड ४४ लाख २६ हजार ३६ संक्रमित सङ्ख्या पुगेको छ । 

त्यस्तै तेस्रो  ब्राजिल २१,९५३,८३८, चौथो बेलायत ९,५७२,३५१, पाँचौँ रुस ८,८८१,३०६, छैठौ टर्की ८,३८८,५१२, सातौँ फ्रान्स ७,३७७,४८३,  आठौँ  इरान ६,०३१,५७५ र नवौँमा अर्जेन्टिना ५,३०५,१५१ संक्रमित रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ